मंगलबार,
भाद्र२३,
२०८३
|
Tuesday, September 8, 2026
चितवनको भरतपुरमा निर्माणाधीन सिटी हल
३२ जेष्ठ २०८०, बिहीबार ११:४१
चितवन । चितवनको भरतपुरमा निर्माणाधीन सिटी हल । चार बिघा चार कठ्ठा जग्गामा ८७ करोडको लागतमा निर्माण भइरहेको सिटीहलको काम ६० प्रतिशत काम सकिएको छ । तस्बिर: कृष्ण आचार्य/रासस