मंगलबार,
भाद्र२३,
२०८३
|
Tuesday, September 8, 2026
चितवनको नारायणगढमा पानी माग्दै जलधारा
२८ जेष्ठ २०८०, आईतवार १८:११
चितवन । लामो समय पानी नपरेपछि आइतबार महादेवसँग पानी मागेर जलधारा गर्दै चितवन नारायणगढका स्थानीय । गौरेश्वर पशुपति मन्दिरमा पूजा गरेर जलधारा गर्दै उनीहरुले नारायणगढ बजार परिक्रमा गरेका छन् । तस्बिर : कृष्ण आचार्य / रासस