मंगलबार,
भाद्र२३,
२०८३
|
Tuesday, September 8, 2026
भरतपुर–११ स्थित भोजाडबाट देखिएको सूर्योदय
२६ जेष्ठ २०८०, शुक्रबार ११:४९
चितवन । भरतपुर महानगरपालिका–११ स्थित भोजाडबाट शुक्रबार देखिएको सूर्योदयको दृश्य । टन्टलापुर लागेको घामले विगत केही दिनदेखि गर्मीका कारण चितवनलगायत तराईको जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ । तस्बिर: सनद अधिकारी/रासस