काठेपुलको सहारा: जोखिमपूर्ण यात्रा

खाँदबारी ।  संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै । पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर: सुजन बज्राचार्य/रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको