मंगलबार,
भाद्र२३,
२०८३
|
Tuesday, September 8, 2026
भरतपुरको चौबिसकोठी चोकमा फहराउँदै गरेको राष्ट्रिय झण्डा
२३ जेष्ठ २०८०, मंगलवार १५:५८
चितवन । पूर्व पश्चिम राजमार्ग अन्तरगत भरतपुरको चौबिसकोठी चोकमा फहराउँदै गरेको राष्ट्रिय झण्डा । चितवनका सक्रिय युवाहरुकोे पहलमा जिल्ला समन्वय समिति चितवनले यहाँ राष्ट्रिय झण्डा राखेकोे हो । तस्बिर : सनद अधिकारी / रासस