व्यावसायिक ड्रागन फ्रुट खेती

तनहुँ ।  व्यास नगरपालिका–५ ढोडेनीमा कल्पना गौलीले जग्गा भाँडामा लिएर व्यावसायिक रुपमा गर्नुभएको ड्रागन फ्रुट खेती । गत वर्ष करिब नौ रोपनी क्षेत्रफलमा दुई हजार १०० ड्रागनका बिरुवा भारतको हैदराबादबाट ल्याएर लगाएको गौली बताउनुहुन्छ । तस्बिरः सानेबहादुर नेपाली/रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको