मंगलबार,
भाद्र२३,
२०८३
|
Tuesday, September 8, 2026
गर्मी छल्न चितवनको जलविरेमा रहेको झरनामा पर्यटक
१९ जेष्ठ २०८०, शुक्रबार ०९:५४
चितवन । चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको सङ्ख्या बढेको छ। तस्बिरः कृष्ण आचार्य/रासस