बिहिबार,
फाल्गुण२८,
२०८२
|
Thursday, March 12, 2026
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बाटुलीपोखरीमा ढकमक्क जलकुम्भी
१३ जेष्ठ २०८०, शनिबार ०९:२८
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाटुलीपोखरीमा ढकमक्क फुलेको जलकुम्भी । जलकुम्भीका कारण ताल सुक्न थालेकोमा संरक्षणकर्मी चिन्तित छन् । तस्बिरः कृष्ण आचार्य/रासस