चितवनको बाटुली पोखरीमा आन्तरिक पर्यटक

चितवन  ।   चितवनको भरतपुर महानगरपालिका वडा नं १३ मा अवस्थित बाटुली पोखरीमा ढकमक्क फुलेको जलकुम्भीको फूल । उक्त पोखरी घुम्न आएका आन्तरिक पर्यटक जलकुम्भी फूलको तस्बिर आफ्नो क्यामरा र मोबाइलमा कैद गर्दै । तस्बिर: हरिराम भेटुवाल/रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको