पृथ्वीराजमार्ग पुनः अवरुद्ध

धादिङ ।  पृथ्वी राजमार्गको धनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलाको पुल नजिकै सडकमा पुनः भ्वाङ परेको छ । पुल नजिकै पुनः भ्वाङ परेपछि राजमार्ग अबरूद्ध भएको छ । केहीबेर अघि पुल नजिक पुनः भ्वाङ परेपछि सवारी आवागमन दुबैतर्फको अबरूद्ध भएको पत्रकार सरोज पौडेलले जानकारी दिए । सोमबार त्यसै गरी अबरूद्ध भएको पुल २० घण्टापछि सञ्चालनमा ल्याइएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको