काठमाडौँ । मातातीर्थ औँशीका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा बिहीबार लागेको मेला । मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने भक्तजनको घुईँचो लागेको छ । तस्बिर: अच्युत रेग्मी/रासस
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer