बुधबार,
फाल्गुण०६,
२०८२
|
Wednesday, February 18, 2026
काठका सामग्री बनाउने सीप सिक्दै
६ बैशाख २०८०, बुधबार ११:४०
देउखुरी । घरेलु तथा साना उद्योग कार्यालय दाङले लोप हुने अवस्थामा पुगेको काठका सामग्री बनाउने तालिममा सीप सिक्दै । काठको ठेकीलगायतका सामग्री सीप हस्तान्तरण गरेर लोप हुन थालेका बस्तुको संरक्षण गर्न लागेको घरेलु कार्यालयले जनाएको छ । तस्बिर: रञ्जिता अधिकारी/रासस