पाथीभरा देवी

फुङ्लिङ ।  समुद्री सतहदेखि तीन हजार ७९४ मिटरमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मङ्गलबार दर्शन गर्दै भक्तजन । तस्बिरः दिलकुमार लिम्बू/रासस

पाथीभरा देवीको दर्शन गर्न जाँदै भक्तजन

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न मङ्गलबार भरियालाई बोकाएर जाँदै भक्तजन । काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन । हिँडन नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्ले पाटीदेखिनै बाटामा भरियाहरु भेटिन्छन् । उनीहरुले बोकेर मन्दिरसम्म पु¥याएको भक्तजनको तौल अनुसार प्रतिकेजी रु १०० लिने गर्छन् भने मन्दिरसम्म पु¥याएर देवीको दर्शन गराएर काफ्लेपाटी गाडी चढ्ने ठाउँसम्म ल्याएको प्रतिकेजी रु २०० लिने गर्छन् । तस्बिरः दिलकुमार लिम्बू/रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको