चितवन–२ मा दुई जनाले लिए उम्मेदवारी फिर्ता

चितवन । चितवन क्षेत्र नं.२ मा उम्मेदवारी दिएका २४ जना मध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आज दिउँसोसम्मा उम्मेदवारी फिर्ता लिने समय दिइएकोमा दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवारहरु चत्रपानी न्यौपाने र सुदर्शन कंडेल रहेका छन् । अन्य २२ जनाको उम्मेदवारी यथावत रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्दैछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको