सोमबार,
कार्तिक१६,
२०८३
|
Monday, November 2, 2026
नारायणगढ–बुटवल सडक कालोपत्रे गरिँदै
१९ चैत्र २०७९, आईतवार १६:२३
नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत कावासोती जङ्गल क्षेत्रको सडकमा कालोपत्रे गरिँदै । पछिल्लो समय राजमार्ग विस्तारले तिव्रता पाएको छ । तस्बिरः टेकराज पोखरेल/रासस