चैतेदशैंमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो (फोटो फिचर)

चितवन ।  विन्ध्यवासिनी मन्दिर भक्तजनको भीड
चैतेदसैँ पर्वमा पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शन एवम् पूजाका लागि बुधबार बिहान लामवद्ध भक्तजन । मन्दिर दर्शनका लागि स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु आएका छन् । तस्बिर: कृष्ण दवाडी/रासस

 

अम्बिकेश्वरी मन्दिरमा भक्तजन
हिन्दु धर्मावलम्बीहरुले मनाउने चैतेदसैँ पर्वका अवसरमा दाङको घोराही– १८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा दर्शनका लागि लामबद्ध भक्तजन । चैत शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदसैँ मनाउने गरिन्छ । तस्बिर: रञ्जिता अधिकारी/रासस

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको