प्रहरीद्वारा नारायणी नदी किनारमा उम्रिएका गाँजाको बोट फडानी

चितवन । वडा प्रहरी कार्यलय नारायणगढले नारायणी नदी किनारमा उम्रिएका  गाँजाको बोट फडानी गरी नष्ट गरेको छ । आज बिहान समुदाय साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यलय र विभन्न संद्य संस्थाका प्रतिनिधीको सहभागितामा भरतपुर महानगरपालिका वडा नम्बर ३ र ४ स्थित नारायणी नदी किनारमा उम्रिएका करिब ३५०० गाँजाको बोट फडानी गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको