चितवन । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीलाई पुत्र लाभ भएको छ । रेग्मीले आफु दोस्रो सन्तान छोराको पिता भएको जानकारी दिएका हुन । उनले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको बताए । उनको १५ बर्षिया छोरी पनि रहेकि छन ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer