नदी थुनेर सडक निर्माण

चितवन ।  ढुङ्गा गिट्टी निकासी गर्नका लागि त्रिशूली नदी थुनेर सडक निर्माण गरिँदै । गोरखाको शहीद लखन गाँउपालिकाको क्षेत्रमा पर्ने त्रिशुली बगरको ढुङ्गा गिट्टी चितवनको इच्छाकामना गाँउपालिका हुँदै निकासी गर्नका लागि नदीनै थुनेर कच्ची सडक निर्माण गरिएको हो । तस्विरः कृष्ण आचार्य/रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको