अमर जनशक्ति क्याम्पसमा अनेरास्ववियुबाट शिव गौतम स्ववियु अध्यक्षको  उम्मेदवार

चितवन । भरतपुर-२२  पटिहानीमा रहेको अमर जनशक्ति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षको उम्मेदवारमा अनेरास्ववियुले  शिव गौतमलाई चयन गरेको छ ।
अनेरास्ववियु अमर जनशक्ति क्याम्पस कमिटीको बैठकले आज गौतमलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरि क्याम्पस कमिटीको बैठकले सचिवमा अन्जना घिमिरे र कोषाध्यक्षमा सिमा महतोलाई उठाउने निर्णय गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको