चितवन । चितवनमा आज विहान एक युवती मृतअवस्थामा फेला परेकी छन ।
भरतपुर महानगरपालिका-१० कालिका चोकमा डेरागरी बसेर नर्सिङ पढ्दै आएकी एक युवतीको शव बिहान भेटिएको हो । उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । उक्त स्थानमा थप अनुसन्धानको लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
https://www.kalikadainik.com/2023/03/02/74016/









