स्वर्गीय रबिन्द्र अधिकारीको स्मृतिमा अनेरास्ववियु सप्तगण्डकीद्वारा दिप प्रज्वलन

चितवन । नेकपा एमालेका नेता तथा पुर्वमन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसले दिप प्रज्वलन गरेको छ । अनेरास्ववियुले  अधिकारीको चौथो स्मृति दिवसमा क्याम्पसको गेटमा दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलन कार्यक्रममा अनेरास्ववियुका जिल्लाका नेताहरु, क्याम्पसका विद्यार्थीको उपस्थिति रहेको थियो । अधिकारीको २०७५ फागुन १५ गते पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको