नयाँ राजनीतिक यात्रा सुरु भयो, सत्तासमीकरणमा पनि एकतावद्ध भएर जाउँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन भत्किएको संकेत गरेका छन् । आज बालुवाटारमा बसेको आठ दलको बैठकमा उनले नयाँ राजनीतिक यात्रा सुरु भएको बताए ।

बैठकपछि बोल्दै नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीकै प्रस्तावमा राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको बताए ।

प्रधानमन्त्री प्रचण्डको भनाइ उद्वृत गर्दै उनले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔं । राष्ट्रिय स्वाधिनता तथा जनतालाई सेवा-सुविधा दिने कुरामा एकतावद्ध भएर जाउँ । सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाउँ ।’

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको