काठमाडौं । युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो ।
खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाकोए छ ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer