चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा बल्यो बिजुली

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा पहिलोपटक बिजुली पुगेको छ । सोमबार इच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरूङले स्वीच थिचेर परीक्षण गरेका हुन् ।

ग्रामीण विद्युतीकरणमार्फत इच्छाकामना गाउँपालिकाका सबै वडामा बिजुलीको पहुँच पु¥याउने उद्देश्यअन्तर्गत नयाँ योजना अघि सारिएको छ ।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीव सिंहले झन्डै १२ करोड लागत स्वीकृत गरी बोलपत्रको सूचना नेपाल विद्युत् प्राधिकरणले निकालेको छ । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा पहिलोपटक विद्युत् पुगेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको