माओवादी वागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।

पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको दलको नेताका अर्का आकांक्षी युवराज दुलालले बताए । शालिकराम यसअघि पनि दलको नेता थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको