चितवनबाट नैनकला थापा मगर बने एमालेको समानुपातिक सांसद

चितवन । चितवनबाट नैनकला थापा मगर एमालेको समानुपातिक सांसद बनेकी छन् ।

आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रिय सचिवालयको बैठकले चितवनबाट थापा मगरको नाम टुंगो लगाएको हो ।

नैनकला थापा मगर एमाले उपाध्यक्ष राम बहादुर थापाको धर्मपत्नि हुन । उनि पुर्वसंचारमन्त्रि समेत हुन ।

एमालेले समानुपातिकमा २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको  छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको