चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अबस्थामा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ ।

नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायीक वनमा गैंडा मृत अबस्थामा भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भाले गैंडा मृत अबस्थामा भेटिएको हो ।

गैंडाको खाग र खुर सुरक्षित रहेको उहाँले बताउनुभयो ।

गैंडा बुढो भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको