पूर्वी चितवनको राप्तीस्थीत ब्रम्हस्थानी स्कुलको मतदान केन्द्रमा प्रहरीद्वारा हवाई फायर

चितवन । चितवनको ब्रम्हास्थानी आधारभूम विद्यालयमा प्रहरीले हवाई फायर गरेको छ ।

चितवनको राप्ती-८ मा रहेको मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतदानमा अवरोध गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।

हवाई फायरपछि उनीहरु भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको