रवि लामिछानेले काठमाडौंबाट गरे मतदान, लगत्तै चितवन प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर- ३ महाकाल पानी ट्याङ्की बाट मतदान गरेका छन् ।

चितवन – २ बाट उम्मेदवारी दिएका लामीछानेले काठमाडौंबाट मतदान गरेका हुन् । मतदान लगत्तै उनी चितवनतर्फ प्रस्थान गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको