चितवन-३ मा एमालेले उम्मेदवारी फिर्ता लियो, कांग्रेसका बागी कोइरालालाई समर्थन गर्ने

चितवन । नेकपा (एमाले)ले चितवन क्षेत्र नं.३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।

क्षेत्र नं.३ मा एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो ।

स्रोतका अनुसार कोइराला बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसंग मंगलबार भेट गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको