बुधबार,
भाद्र१७,
२०८३
|
Wednesday, September 2, 2026
रवी लामिछानेले दिए चितवन २ बाट उम्मेदवारी
२३ आश्विन २०७९, आईतवार १५:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचनका लागि चितवन क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभाको लागि लामिछानेले उमेदवारी दर्ता गरेका हुन्।