एमाले नेता कृष्णभक्त पोखरेलले चितवन-२ बाट  गराए उम्मेदवारी दर्ता

चितवन ।  चितवन-२ मा एमाले नेता कृष्णभक्त पोखरेलले उम्मेदवारी दर्ता गराएका छन ।  त्यस्तै प्रदेश तर्फ २ ‘क’ मा कृष्ण  सिलवाल र २ ‘ख’ मा देवि ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन । आज उनिहरुले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको