बुधबार,
भाद्र१७,
२०८३
|
Wednesday, September 2, 2026
पहिराेले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
२० आश्विन २०७९, बिहीबार ०८:५४
चितवन । नारायणगढ-मुग्लिन सडक पहिराेले अवरुद्ध भएको छ । आज बिहान करिब ८.२० बजे भरतपुर-२९ सत्रकिलो भन्ने स्थानमा अविरल बर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको हाे । अहिले सडक विभागसंग समन्वय गरेर बाटो खुलाउे पहल भइरहेको छ ।