भरतपुरको सत्रकिलोमा कार त्रिशुलीमा खसेर बेपत्ता

चितवन । पोखराबाट झापा जान आउदै गरेको कार भरतपुर महानगरपालिका वडा नं. २९ स्थित सत्रकिलो भन्ने स्थानबाट त्रिशुलीमा खसेर बेपत्ता भएको छ । बा १० च ४५५४ नम्बरको कार विहान सवा ७ वजे त्रिशुलीमा खसेर बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

कारचालक झापाको दमक नगरपालिका वडा नं. ३ का ५२ वर्षका लिला भट्टराई र उनकि श्रीमती ४० वर्षका देउकला दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको