चट्याङ लागेर कालिकाको दाैतेसमा २ जना घाइते 
किशोर दुवाडी, चितवन । चट्याङ लागेर कालिका-११को दाैतेसमा २ जना घाइते भएका छन । बुधबार दिउँसो करिब २ बजे परेको चट्याङ लागि ५० बर्षिय जितबहादुर चेपाङ र २३ बर्षिय उमेश चेपाङ घाइते भएको स्थानिय राजकुमार चेपाङले जानकारी दिए ।
घाइते जितबहादुर उपचार पछी घर फर्किएको र उमेशको भने भरतपुर स्थित सरकारी अस्पतालमा उपचार भैरहेको कालिका-११ का वडा अध्यक्ष कृष्णबहादुर प्रजा (दामाराम)ले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको