चितवनसहित बागमतीका ३ जिल्लामा भदौ २२ गते सार्वजनीक बिदा

चितवन । चेपाङ् समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवनसहित बागमतीका ३ जिल्लामा भदौ २२ गते सार्वजनीक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार भदौ २२ गते सार्वजनीक बिदा दिन लागिएको हो । उक्त दिन बागमती प्रदेशका चितवन,मकवानपुर र धादिङमा सार्वजनीक बिदा दिइने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको