आइतबार,
फाल्गुण०४,
२०८१
|
Sunday, February 16, 2025
कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ
१४ भाद्र २०७९, मंगलवार ११:२२
काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा आज साँझसम्म सार्वजनिक गर्न लागेको हो ।
नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।