पाेखरा । प्रेस चाैतारी नेपालकाे नवाैँ राष्ट्रिय महाधिवेशन पाेखरामा सुरुभएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार १२:३० बजे पाेखरासभा गृहमा महाधिवेशनकाे उद्घाटन गरे । देशभरका करिब एक हजार दुई सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व छान्ने छ ।