बुधबार,
माघ३०,
२०८१
|
Wednesday, February 12, 2025
सेवा अहिले नेपाल र कोमल हृदय प्रतिष्ठानको आयोजनामा सचेतना मुलुक र्याली
२५ फाल्गुन २०७८, बुधबार ०९:५२
चितवन । १ सय १२ नारी दिवसको अबसरमा सेवा अहिले नेपाल र कोमल हृदय प्रतिष्ठान काठमाडौंको आयोजनामा मङलबार सचेतना मुलुक र्याली गरिएको छ । इच्छाकामना गाउँ पालिका-२ बायुडाँडाका निशुल्क सिलाई तालिमका २५ जना महिला दिदिबहिनीलाई जनचेतनामूलक शिक्षा दिएर र्याली गरिएको थियो ।
त्यस्तै गरि कालिका १० र ११ वडाका निशुल्क सिलाई कटाई तालिमका २१ जना महिला दिदिबहिनीलाई चेतनामूलक शिक्षा दिएर र्याली निकालिएको सस्थाका चितवन को अर्डिनेटर ईश्वरकुमार श्रेष्ठले जानकारी दिए ।