कांग्रेस चितवनको अधिवेशन फागुन १९ र २० गते हुने

चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन मिति तोकेको छ। जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार यही फागुन १९ र २० गते अधिवेशनको लागि मिति तय भएको हो।
१९ गते बिहान ७ बजेदेखि निर्वाचन प्रकृया सुरू हुने उनले बताए। सोही दिन दिउँसो ४ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि २० गते बिहान ९ बजेबाट मतदान प्रकृया सुरू हुने उनले बताए। मतदानस्थल भने नारायणी कला मन्दिर तोकिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको