काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । सातै प्रदेशको सम्मेलन फागुन ६ र ७ गते हुने जनमोर्चाले जनाएको छ । यसअघि जनमोर्चाले प्रदेश सम्मेलन माघ १५ र १६ गते गर्ने निर्णय गरेको थियो।
कोरोनाको तेस्रो लहरका कारण फागुनमा सारिएको जनमोर्चाले जनाएको छ ।