पोखरीमा एक व्यक्ति मृतावस्थामा फेला

महोत्तरी ।  महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् । उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको