निर्मल धिताल, चितवन । पुर्वी चितवनको कालिका-२, स्थित वडा कार्यालय परिसरमा रहेको ४ वटा मन्दिरमा गएराति एकैपटक चोरी भएको छ । सो परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र @सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सतलहरु फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद रकम चोरी भएको स्थानिय अमृत घिमिरेले जानकारी दिए । मन्दिरको करिब १० हजार नगद रुपैयाँ चोरी भएको र अन्य चोरीको विवरण आउन बाकी रहेको मन्दिर निर्माण उपभोक्ता समितिका सदस्य समेत रहेका घिमिरेले जानकारी दिए ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer