नेकपा एमालेका यी हुन् ७ प्रदेशका नयाँ इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेको हो ।

जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।

प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको