एमालेको १०औं महाधिवेशनः नवनिर्वाचित अध्यक्ष ओलीद्वारा सपथग्रहण

शिशिर सिंखडा, सौराहा । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सपथ ग्रहण गर्नु भएको छ ।
उहाँलाई निर्वाचन समितिका विजय सुब्बाले सपथ ग्रहण गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष ओलीले सम्पूर्ण पदाधिकारी तथा सदस्याहरु लाई सपथग्रहण गराउनुभएको थियो । चितवनको सौराहामा आज साँझ आयोजित कार्यक्रममा सो सपथग्रहण गराईएको हो ।
पदाधिकारी तथा सदस्यहरूको मत… 

 

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको