बिहिबार,
भाद्र०४,
२०८३
|
Thursday, August 20, 2026
भरिभराउ नारायणी किनार
१० मंसिर २०७८, शुक्रबार १८:२४
चितवन। नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।