माओवादीको सशस्त्र युद्धमा योगदान गरेका दशौँ हजार पूर्व लडाकुहरु एमाले प्रवेश गर्दैछन्ः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौँ हजार पूर्व लडाकुहरु एमाले प्रवेश गर्ने बताएका छन् ।

शुक्रबार चितवनको नारायणी नदीको किनारमा पार्टीको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीको सशस्त्र युद्धका क्रममा योगदान गरेका लडाकुहरु एमाले प्रवेश गर्न लागेको बताए ।

उनले माओवादी अध्यक्ष तथा प्रचण्डलगायत लाभको फाइदा उठाउने माथि व्यंग्य गर्दै अध्यक्ष ओलीले पूर्वलडाकुहरुको योगदानले को को मन्त्री मेयर भने भन्दै प्रश्न गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको