नारायणी किनारको स्टेजमा ७२ कलाकारले एकैसाथ प्रस्तुति दिने, बन्द प्रशिक्षण सकियो

चितवन । नेकपा एमाले काे मङ्सिर १० गतेवाट चितवनमा सम्पन्न हुने महाधिवेशन मा राष्ट्रिय जनसास्कृतिक महासँघले महत्त्वपूर्ण सास्कृतिक प्रस्तुति प्रदर्शन गर्ने भएकाे छ ।
नेपाल मा नेकपा काे स्थापना भएकाे ७२ वर्ष पूरा भएकाे उपलक्षमा महासँघले देशका भेषभूषाहरुमा सजिएर ७२ वाट कलाकारहरुले नेपाली माैलिक लाेकधून प्रस्तुत गर्ने याेजना रहेकाे र यसलाई महासँघकाे केन्द्रीय टिमले समायोजन षर्ने र स्थानीय कलाकार हरु द्वारा मनाेरन्जनपू्र्ण प्रस्तुति रहने राष्ट्रिय जनसास्कृतिक महासँघ चितवनका सचिव कृष्ण खनाल ले जानकारी दिनुभयाे।
कलाकार हरुलाई प्रस्तुतिका लागि समायोजन गर्न महासँघका सचिवालय सदस्य वरिष्ठ कलाकार पुष्ष आचार्यकाे नेतृत्वमा प्रस्तुति का लागि कलाकार हरुलाई तयारी अवस्थामा राखिएको राष्ट्रिय जनसास्कृति महासँघ चितवनले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको