नेकपा एमाले कालिका वडा नं. ५ को अध्यक्षमा बिष्णु सिंखडा चयन 
चितवन । नेकपा एमाले कालिका वडा नं.५ को अध्यक्षमा बिष्णु सिंखडा चयन हुनु भएको छ । गत ६ गते सम्पन्न वडा कमिटीको अधिवेशनबाट सिंखडा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । सो अधिवेशनले वडा उपाध्यक्षमा सानुकाजी चौधरी, सचिबमा सिकेन्द्र चौधरी र उप-सचिवमा खेम पराजुली तथा कमल रिजाल चयन गरिएको कार्यदल सदस्य रेवतीप्रसाद ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको